+
+

एनएमबी माइक्रोफाइनान्सले गर्यो २५ प्रतिशत बोनस घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते १७:३१


२९ साउन, काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तयि संस्थाले २६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?