+
+

स्वरोजगार लघुवित्तको २६ प्रतिशत लााभंश प्रस्ताव, हकप्रद पनि

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ११ गते १०:४८


११ भदौं, काठमाडौं । स्वरोजगार लघुवित्त बिकास बैंकले २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौं ९ गते बसेको सञ्चालक समितिले २६ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले थप १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । यसअघि २ बराबर १ अनुपातमा हकप्रद घोषणा गरेको कम्पनीले सो हकप्रद र बोनस सेयर वितरण पछि पुनः हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?