Comments Add Comment

गरुडा ३ को वडाध्यक्षमा एक मतान्तरले कांग्रेस विजयी, मतणना अवरुद्ध


४ असोज, रौतहट । गरुडा नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णकुमार सहनी एक मतान्तरले विजयी भएका छन् ।

तर, माओवादी केन्द्रका उम्मेदवार शैला देवीले पुनः मतगणनाको माग गरेकी छन् । यो विवादका कारण मत गणना नै अवरुद्ध भएको छ ।

विजयी सहनीले ३०८ मत पाए भने उनको निकटतम प्रतिद्वन्द्वी शैला देवीले ३०७ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment