+
+
Shares

पर्साको जगरनाथपुरमा माअोवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ७ गते १३:५४

७ असोज, पर्सा । जिल्लाको जगरनाथपुर गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएको । गाउँपालिका अध्यक्षमा माअोवादी केन्द्रका जालिम मियाँ विजयी भएका छन् । मियाँले ३४०१ मत ल्याएर विजयी भएका हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने संघीय समाजवादी फोरम विजयी भएको छ । फोरमकी विशमिला खातुन ३१४१ मतका साथ उपाध्यक्षमा विजयी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?