Comments Add Comment

जिओनीद्वारा सिंगापुरको लागि ४ लक्की विजेताको घोषणा

अब १६ जना बाँकी

१७ असोज, काठमाडौं । “जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली” योजनाअन्तर्गत आˆना ग्राहकहरु सँगै खुसियाली साट्ने उद्देश्यले ग्राहक लक्षित यो उत्साहजनक योजना ल्याइएको हो ।

जिओनीले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सफल ४ भाग्यशाली विजेताहरु घोषणा गरिसकेको छ । जिओनीले चाँडैनै थप १६ भाग्यशाली बिजेताहरु पनि घोषणा गर्नेछ ।

यो योजना अनुसार प्रत्येक जियोनी मोवाइल सेट खरीद गर्ने ग्राहकले एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् ।

स्क््रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार , १२ जना ग्राहकले जिओनी मोवाइल सेट , वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर टि्रप जित्न सक्नेछन् ।

यो योजना अन्र्तगत हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार पाउने छन् । “जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली” योजना कार्त्तिक १० गतेसम्म कायम रहनेछ ।

मोबाइल बजारमा जियोनी अत्याधुनिक प्रविधिका साथै उच्चस्तरीय नयाँ विशेषता भइकन पनि अपेक्षाकृत सस्तो भएकाले नेपाली बजारमा ग्राहकहरुले विक्रीको प्रारम्भदेखि नै रुचाउन थालेका छन् ।

छोटो अवधिमा नै माग उल्लेखनीय रुपमा बढेको छ । यसको स्टाईललाइ नेपालीहरुले रुचाएर नै धेरैको हातमा जिओनी देख्न पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment