+
+

पोर्नस्टारलाइ भेट्दा दंग मिथुनका छोरा

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २० गते ११:३८


बलिउडका चर्चित नायक मिथुन चक्रवर्तीका छोरा मिमोहले प्रसिद्ध पोर्नस्टार केडन क्यान्सलाई भेटेको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
उनले आफुले भेटेको पोर्नस्टारको तस्वीर सार्वजनिक गर्दै केडनलाइ भेटेपछि खुसी भएको उल्लेख गरेका छन् । अप्रत्यक्ष रुपमा मिमोहले आफू पोर्नस्टारको फ्यान भएको कुरा खुलाएका छन् ।

हिन्दी चलचित्र ‘जिम्मी’बाट करिअर सुरु गरेका मिमोहले बिक्रम भट्टको हरर चलचित्र ‘हन्टेड थ्रीडी’ मा पनि काम गरेका छन् । चलचित्र सफल भएपनि उनको करिअर भने माथि उठ्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?