+
+

मसालको चुनावी रणनीतिः सकेसम्म वामपन्थीसँग तालमेल, नभए एक्लै भिड्ने

रासस रासस
२०७४ असोज २६ गते ७:२४

२६ असोज, काठमाडौं । नेकपा (मसाल) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने निर्णय गरेको छ ।

निर्वाचनमा तालमेलका लागि लोकतान्त्रिक र वाम दुवै गठबन्धनसँग वार्ता गर्दै आएको मसालले सरकारले संविधान संशोधन विधेयकलाई पुनःपेस गर्ने सोच राखेको तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी मन्त्रिपरिषद् विस्तार गरेकाजस्ता घटनाका कारण आफूहरु वामपन्थी गठबन्धनमा जान तयार रहेको जनाएको हो ।

सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा वामपन्थीहरुसँग तालमेल नभएमा एक्लै पनि चुनाव लड्ने उद्घोष गरिएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?