शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

अनलाइनखबर

२७ असोज, काठमाडौं । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ ।

कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् ।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शीरमा राख्दै आइरहेका छन् । उनीहरुलाई यसबारे जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।

संगठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

२०७४ असोज २७ गते ७:३७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • Nepali लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते ९:००

    तत्काल त्यस्ता टेापी लगाउन बन्द गरियेास र जय नेपाल लेखिएका टेापि लगाइयेास । जय नेपाल

    31
    3
    Share

  • kiran लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते ९:२२

    hami topi ma kendrit navau…hamro prabidhi ra bikash ma kendrit vau….hami banauna sakdainau topi,hami nirmad garna sakdainau topi…ani varat lay banako topima k nepal ko jhanda rakhera pathauxa?? tapailay lagaeka yasyapi kapada haru made in china ,made in india lekheko xa…k teslay swabimanta badaeko xa partakar mahodaya ji…dhyanakarsad garnuhos…hami afai sakxayam banau aru ko kura ma nirvar hudai tesaima khot nalagau……

    0
    1
    Share

  • Ram Thapa लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते ९:३१

    Shocking………… What is this?? What the IGP hell is doing? Is he blind or need robot eyes to see it. Remove the tag entirely.

    1
    0
    Share

  • प्याकुरेल बिन्द्राचचल लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते १२:१४

    नेपालको सार्मभौमिकता अपमानको पराकाष्ट हो । नेेपाली गणतन्त्रको अमुल्य उपहार,समयको क्रममा के के देख्न पाइने भो थाहा छेैन । विदेशी इसारामा ल्याइएको गणतन्त्रको सम्मानोपहार

    0
    0
    Share

  • प्याकुरेल बिन्द्राचचल लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते १२:२४

    विदेशीको इसारामा ल्याइएको गणतन्त्रको अमुल्य उपहारको पराकाष्ट हो । हाय !नेपाली नेताहरु हो, सवै नेपाली राष्टृिय नेताहरुलाइ साधुवाद

    0
    0
    Share

  • Shambhu Khadka लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते १५:४८

    Tu. Yesto topi dispose gar ra supplier ra qc in charge lai karbahi gar.

    0
    0
    Share

  • anil लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते २०:०८

    yesko matalab nepal prahari ko topi india baniko ho, dikar cha nepal lai jabo topi ekawata pani afanai des ma banaouna sakdaina

    0
    0
    Share

  • raj rana लेख्नुहुन्छ    |   २०७४ असोज २८ गते ७:२२

    yestai ho vane nepalko naam pani nepal navayer baarat hun ber xaina

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this