Comments Add Comment

काभ्रेमा विप्लवका तीन जना जिल्ला सदस्य पक्राउ

५ मंसिर, काभ्रे । काभ्रेमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गरेको छ ।

चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले मंगलबार तीन जना जिल्ला सदस्यहरु दिल्लीप्रसाद दुलाल, रामकुमार तामाङ र भिमसेन गौतमलाई पक्राउ गरेको हो ।
चुनाव बिरोधी गतिविधिहरु गरिरहेकोले उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक -डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment