Comments Add Comment

कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम बिस्फोट

२० मंसिर, कपिलवस्तु । कपिलवस्तुमा कांग्रेस उम्मेदवारको चुनावी गाडीमा बम बिस्फोट गराइएको छ ।

कपिलवस्तुको क्षेत्र नं १ (क) बाट कांग्रेसका उम्मेदवार पुरन थारूको गाडीमा विष्फोट गराइएको हो ।

बिस्फोटबाट उनले प्रचारप्रसारमा प्रयोग गर्ने गाडी पूर्ण रुपमा जलेको छ । विष्फोटबाट अन्य कुनै क्षति भने भएको छैन ।

उनी थारू समुदायका लोकप्रिय नेता मानिन्छन् । घटना लगत्तै प्रहरीले बम आक्रमण गर्नेको खोजी शुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment