२२ मंसिर, रुकुम । रुकुम पश्चिमको प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन् । उनले कांग्रेसका कृष्णबहादुर रोकायलाई ८ हजार २३३ मत अन्तरले हराए ।
विजयी रातो कामीले १६ हजार ८१० मत पाएका छन् भने रोकायले ८ हजार ५७७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4