Comments Add Comment

सोहमको ढुकढुकी बनिन् एलिना


गीतकार नृप्रेश उप्रेतीको शब्दमा तयार भएको ‘मुटुको ढुकढुकी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीले मोडलिङ गरेका छन् । यो भिडियोको छायांकन दामन, कुलेखानी लगायतका स्थानमा गरिएको छ । सोम कुस्कुमाझीले यो भिडियोको निर्देशन गरेका हुन् । अर्जुन सापकोटाको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment