Comments Add Comment

टाटा नेक्सनको फेसबुक अभियानमा ५ तोला सुन र स्मार्टफोन जित्ने मौका

४ माघ, काठमाडौं । टाटामोटर्सले फेसबुक मार्फत ग्राहकहरुकालागि टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका प्रदान गर्दैछ । यस फेसबुक अभियानअन्तर्गत ५ जना भाग्यशाली विजेताहरुले १/१ तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन् ।

यस अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुक मा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाईक गर्नुपर्ने छ ।

त्यसैगी टाटा नेक्सनले अर्को उत्साहजनक अभियान ल्याएको छ जसमा फेसबुकप्रयोगकर्ताहरुले नयँा स्मार्टफोन जित्न सक्नुहुनेछ ।

फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अपडेट गर्नुपर्नेछ र सो अपडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रीनसटमा #TATANexon गरेर कमेन्ट गर्नुपर्नेछ । तीन जना भाग्यशाली विजेताहरुले स्मार्ट फोन जित्नेछन् ।

टाटा नेक्सनको यस फेसबुक अभियान फेब्रुअरी २०१८ मा अन्त्य हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment