नायिका संचिता लुइटेल चलचित्र ‘पिजडा ब्याक अगेन’की कलाकार होइनन् । न त, उनी यो चलचित्रकी निर्मात्री पनि हुन् । तर, चलचित्रको जापान शोका लागि उनी नायक निखिल उप्रेतीसँगै त्यहाँ पुगिन् । निर्देशक हिमाल केसी पनि निखिल र संचितासँगै जापानमा छन् ।
जापान पुगेकी संचिताले निखिलसँग खिचिएका कुनै पनि तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छैनन् । जति पनि तस्बिर संचिताका सामाजिक संजालमा राखिएका छन्, ती सबै तस्बिरमा उनी सिंगल छिन् ।
पतिसँग जापान पुगेपनि संचिताले किन तस्बिर भने एक्लै खिचिरहेकी छिन्, यो उनले नै जान्ने कुरा हो । निखिलका तस्बिर पनि सिंगल नै भेट्न सकिन्छ ।
सायद, सिंगल तस्बिर खिचेपनि, जोडी एकसाथ भएर खिचेपनि गसिपमा रमाइन्छ भन्ने उनीहरुले वुझेको हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4