+
+

प्रदेश ६ को पहिलो बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १२:१२

२१ माघ, सुर्खेत । प्रदेश ६ को प्रदेशसभा पहिलो बैठक सुरु भएको छ ।

तोकिएको समयभन्दा ८ मिनेट ढिलो गरी डिभिजना सिचाइँको हलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको हो ।

पहिलो संठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् । यो बैठकले सभामुखको निर्वाचनको मिति तोक्नुका साथै कार्यविधि पारित गर्ने छ ।

प्रदेश ६ मा ४० जना प्रदेश सांसद रहेका छन् ।

बैठकमा महेन्द्रबहादुर शाही,जीवनबहादुर शाही, शोसिला शाही र एमालेबाट यामलाल कंडेल सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?