+
+

हिमस्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ६ गते ८:३४

६  फागुन, काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हिमस्टार को ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ ।

नयाा मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल-५०० w, स्मार्टी-५००w, डायमण्ड-५५०w, क्युट-५५०w, र ग्यालेक्सी-७५०w उपलब्ध रहेका छन् ।

नयाँ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३-३ वटा Stainless Steel  जार, १२ महिनाको वारेन्टीका साथै रु ३६९० देखि ५१९० सम्म मोडेलअनुसार उपलब्ध भएको जानकारी कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?