Comments Add Comment

बौद्धमा घरको झ्यालबाट खसेर महिलाको मृत्यु

८ फागुन, काठमाडौं । काठमाडौं–६, बौद्ध फुलबारीमा घरको झ्यालबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर पत्नाङ–७ घर भएकी ४९ बर्षीया छेती शेर्पा छिन् ।

नारायण गुरुङको घरमा बसेको वेला भ्यालबाट खसेर गम्भिर घाइते भएकी उनको दिर्घायु अस्पताल, चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment