+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विश्वासको मत माग्दै मुख्यमन्त्री राउतले भने-सुशासन र विकासका लागि एक होऔं

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १० गते १४:२५

१० फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतीका लागि सबै एक हुनु पर्ने बताएका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘बाहिर जुन सुकै पार्टी भएपनि प्रदेशको उन्नतीका लागि आज सबैले सपथ दिनुपर्छ ।’

प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभए सम्बृद्धि र विकास सम्भव नहुने उनले बताए ।

मुख्यमन्त्री राउतले पाँच ‘स’का आधारमा अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?