Comments Add Comment

एमाले-माओवादी सांसदलाई संयुक्त प्रशिक्षण

१० फागुन, काठमाडौं । एमाले र माओवादीले सांसदहरुका लागि संयुक्त प्रशिक्षण आयोजना गर्ने भएका छन् ।

पार्टी एकताको सन्देश दिन प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदको संयुक्त प्रशिक्षण १९ गते राखिएको छ । सांसदहरुलाई दुबै दलका शीर्ष नेताहरुले प्रशिक्षण दिनेछन् ।

एमाले र माओवादीबीच फागुन ७ गते सातबुँदे सहमति भएको छ र चैत पहिलो साता एकता घोषणा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment