+
+

प्रचण्डले खोले भरतपुरको हाकिमचोकमा सम्पर्क कार्यालय

रासस रासस
२०७४ फागुन १३ गते १३:२३
फाइल फोटो

१३ फागुन, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र चितवनको हाकिमचोकमा सम्पर्क कार्यालय खोलेका छन् ।

चितवन ३ का जनप्रतिनिधि प्रचण्डले भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आइतबार सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताए ।

चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने प्रचण्डले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?