+
+

युएस बंगलाको विमान दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते ९:४६
फाइल फोटो

२९ फागुन, काठमाडौं । सरकारले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

पूर्व पर्यटन तथा नागरिक उड्डयन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको हो । समितिले दुर्घटनाको सत्यतथ्य जाँच गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

युएस बंगलाको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?