Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
यकिन
२०७४ फागुन ३० गते १७:१३
आखिर तिमीलाई पनि मधेशीले आफ्नो ड्याङ्ममा ल्याई छाडे हैन...के को नाटक गर्दैछौ जनताका अगाडि ????????
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७४ फागुन ३० गते १५:४७
प्रधानमन्त्री ओलीले अब बलात्कारका घटना रोकिन्छन् भने Today's Online khabar चाउचाउको लोभ देखाएर ६ वर्षीया बालिका बलात्कार Today's Online khabar
खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला
२०७४ फागुन ३० गते १२:४७
1. सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय अब सकियो You are absolutely more than 1000% true - thank you and think you as well !! 2. आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने - it is already written in the constitution, no more repetition over and over please - but you must tell us what were the agreement, resolution, commitments with Susma Sowraj? 3. अब बलात्कारका घटना रोकिन्छन् - this is really a heartening news for all Nepali Women, Girl, Children, and people as well. You are Rt.Hon. PM speaking, please kindly share your policy, strategy, plan, programme, action plan and overall implementation plan with the time frame to reduce rape to ZERO 4. ओली भ्रष्टाचारप्रति असहिष्णु हुने दोहोर्‍याए - this is good, but you are PM, you can't say like this without sharing your strategic plan, your wisdom, your policy, programme and expected results with a stipulated time frame. 5. Please kindly inform us about the cost of your today's party and its objectives and outcome for poor Nepali people
Kumar Lama
२०७४ फागुन ३० गते १२:४१
मधेसीलाई राष्ट्रको मुल्धारमा ल्याउन विलम्ब हुनु हुँदैन. ओलीले गरेको विलम्बबाट राष्ट्रीयता कमजोर भयो.
tam
२०७४ फागुन ३० गते १२:३५
तिम्रा यिनै कुराले त अाशा लाग्छ । अगाडि बढ । तर येा अनलाइनले केपीकेा व्याख्या गरेकेा कमेन्ट लेखेमा प्रकासीत नै गर्दैन । काँग्रेस हेाकि क्याहेा ,
kusan sharma
२०७४ फागुन ३० गते १२:३३
अर्थशास्त्रमा 'आबश्यकता' बारे, बिभिन्न सिद्धान्तका ब्याख्या पाइन्छ, त्येसैले राष्ट्रको आबश्यकता बाहेक, अरु कसै(देशी,बिदेशी,ठुलाबडा,या दलहरु)को रहरको भरमा, संबिधान संसोधन,गर्नु जरुरी देखिन्न l
R_R
२०७४ फागुन ३० गते १२:३२
Guliya gafai badi Goli ba ko.....kati sunne ho doharyai teharyai....pataapat kam garera dekhaunu ni baru,,eutai kura harek din kati sunnu ufff!!!

आवश्यकताका आधारमा संविधान संशोधनः प्रधानमन्त्री ओली

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभा, राष्टिकयसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा बालुवाटारमा आयोजित चियापानलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समयको मागअनुसार संशोधन हुन्छ ।’

उनले अघि भने, देशलाई नोक्सानी हुने, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ । ’

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने पनि बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ’ उनले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’

ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने दोहोर्‍याए । सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने जस्ता प्रचार गरेर भ्रम छर्न खोजेको भन्दै उनले भने, ‘यस्ताभ्रममा पर्नु हुँदैन । सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय अब सकियो ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले सांसद भएको भन्दै उनले सांसदका हरेक गतिविधि जनताको हितका निम्ति हुनु पर्ने बताए । ‘जनताले जे कुरा मन पराउछन्, त्यो गर्नुहोस । जे मन पराउँदैनन् त्यो गदै नगर्नुस्’ उनले भने ।

कार्यक्रममा एमाले, माओवादी केन्द्र, फोरम र राजपाका प्रतिनिधिसभा, राष्टिकयसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment