+

सन्दिपले दिलाए नेपाललाई तेस्रो विकेट

२०७४ चैत  १ गते १४:१८ २०७४ चैत १ गते १४:१८
सन्दिपले दिलाए नेपाललाई तेस्रो विकेट

१ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपाल र पपुवा न्यूगिनी खेलिरहेका छन् ।

टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीले तेस्रो विकेट गुमाएको छ । १३ औं ओभरको चौथो बलमा सन्दिप लामिछानेले चार्ड सोपरलाई १० रनमा आउट गरे ।

यसअघि आठौं ओभरको पाँचौ बलमा करण केसीले टोनी उराको विकेट लिएका थिए ।

नेपाललाई पहिलो विकेट सोमपालले दिलाएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय