+

वार्नरले दिए सनराइजर्सको कप्तानबाट राजीनामा

२०७४ चैत  १४ गते १२:४८ २०७४ चैत १४ गते १२:४८
वार्नरले दिए सनराइजर्सको कप्तानबाट राजीनामा

१४ चैत, काठमाडौं । बल टेम्पिरिङ विवादमा परेका डेभिड वार्नरले आईपीएल टीम सनराइजर्स हैदराबादको कप्तानबाट रानीजामा दिएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा बल टेम्पिरिङ गरेको भेटिएपछि अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ, उपकप्तान वार्नर र बेनक्राफ्ट विवादमा परेका छन् । तीनै जनालार्इ अष्ट्रेलियाले टुरबाट फिर्ता बोलाएको छ ।

स्मिथले आईपीएल टिम राजस्थान रोयल्सको कप्तानबाट पनि राजीनामा दिएका छन् ।

वार्नरले राजीनामा दिएपनि सनराइजर्सले नयाँ कप्तान नियुक्त गरेको छैन ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय