+
+

बुटवलको होराइजनचोक नजिकै आगलागी, लाखौंका सामान जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते ८:०८

१६ चैत, बुटवल । बुटवलको होराइजनचोकनजिकै बिहीबार राति आगालागी हुँदा लाखौंको सामान जलेर नष्ट भएको छ ।

शिवशंकर पथमा रहेको महाकाली इण्डष्ट्रीको गोदाममा आगो लागेको हो ।

आगलागी बुटवल उपमहानगर, भैरहवा सिद्धार्थ नगरपालिकाको दुई दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घन्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?