+
+

बैंकहरुको लगानीमा नयाँ कमोडिटी एक्सचेन्स आउदै, धितोपत्र बोर्डमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २३ गते १२:४५


२३ चैत, काठमाडौं । ६८  करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी सहित बस्तु विनिमय बजारको रुपमा सञ्चालन आउन मल्टि डेरिभेटिभ्स एक्सचेन्ज (एमडिएक्स) नेपालले धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

स्वेडा इन्भेष्टमेन्ट कम्पनीको संयोजनामा सानिमा बैंक, जनता बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनसीसी बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंक संस्थापक लगानीकर्ताको रुपमा छन् ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, प्राइम लाइफ, एभरेष्ट इन्स्योरेन्स, नेको, प्रिमियर, सिद्धार्थ इन्स्योरेन्स, सीबीआइएल क्यापिटल, स्वेडा इन्भेष्टमेन्ट, एक्जान्टे इन्भेष्टमेन्ट, गतिशील इन्भेक्ष्टमेन्ट पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?