Comments Add Comment

टेलिटकले उपत्यकाबाहिर विस्तार गर्‍यो साओमी फोनको वितरक


२५ चैत, काठमाडौं । टेलिटक प्रालिले उपत्यकाबाहिर साओमी फोनको आधिकारिक वितरक नियुक्त गरेको छ । त्यसै गरी सस्तोडिल डटकमलाई अनलाइन बिक्रेता नियुक्त गरिएको छ ।

न्यून मूल्यमा नै अधिकतम सुविधा भएको फोन प्रस्तुत गरी साओमी फोनले छोटो समयमा नै ख्याति प्राप्त
कम्पनीले दावी गरेको छ ।

हाल कम्पनिले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमा जाने सोच बनाएको छ । साओमीले फोनसँग-सँगै एमआई टिभी, एमआई भीआर, पावर ब्याङ्क, ब्यान्डहरू, एयर प्युरिफायरहरू पनि वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment