Comments Add Comment

सानिमा लाईफ इन्स्योरेन्सको कोललितपुर शाखा उद्घाटन

२७ वैशाख, काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले ललितपुरको लगनखेलमा विधिवत रुपमा शाखा कार्यालयको उद्घाटन भएको छ । आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसारको काम तीव्र पारिएको छ ।

प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका संचालक घनश्याम थापा, संचालक बद्री बिशाल घिमिरे, सदभावनादूत कलाकार जीतु नेपाल, बस्तीमा खड्का, कम्पनीका नायव महाप्रबन्धक केशव राज केसी, मुख्यप्रबन्धक गणेश चौलागाँई, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराल, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायत स्थानीय भद्र भलादमीहरु समेतको समुपस्थितिमा ललितपुरमा सेवा उद्घाटन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment