Comments Add Comment

मोदीको नेपाल भ्रमणको बिरोध गर्ने दुर्इजना बुटवलमा पक्राउ

२८ वैशाख, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणको बिरोध गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष डा. हाजी मोहमद हमन र रुपन्देही जिल्ला अध्यक्ष झम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जनमुक्ति पार्टी प्रदेश ५ को संयोजन तथा जिल्ला समितिका रुपन्देहीको व्यवस्थापनमा बुटवलको पुष्पलाल पार्कमा बिरोध प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बिरोधसभाका साथै कालो झण्ड प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment