+
+

प्रदेशसभाको दोस्रो अधिवेशन वैशाख ३१ गते

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते १९:५१

२८ वैशाख, बुटवल । प्रदेश ५ को दोस्रो अधिवेशन यही वैशाख ३१ गते सुरु हुने भएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाको बर्षे अधिबेशन वैशाख ३१ गते सोमबार दिउासो १ बजेका लागि आहृवान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयको पत्र पाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार अपरान्ह सूचना जारी गरी संसद अधिवेशनको मितिबारे जानकारी दिएको हो ।

प्रदेश ५ को प्रथम प्रदेशसभाको बैठक वैशाख २५ गते सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?