+
+
Shares

यसरी निकालियो फेवातालमा जमेको फोहोर (फोटो फिचर)

 युनिश गुरुङ  युनिश गुरुङ
२०७५ जेठ १ गते ०:००

३१ वैशाख, पोखरा ।  पोखराको मुख्य पर्यटकीयस्थल फेवातालबाट सोमबार फोहोर निकालिएको छ । ।

ड्यामसाइड टोल सुधार समितिको पहलमा फेवातालमा नजिकका घरबाट मिसाइएको ढल र बाहिरबाट फालिएका वस्तुहरु निकालिएको हो ।

तालमा जमेको फोहोर झिक्नका लागि गत बर्ष क्यानडाबाट झिकाएको अत्याधुनिक मेसिन प्रयोग गरिएको थियो । सांसद रवीन्द्र अधिकारीको पहलमा यसअघिको सांसद विकास समितिको बजेटबाट ५० लाख र पोखरा लेखनाथ महानगरपालिकाबाट ९२ लाख गरि १ करोड ४२ लाख रुपैयमा उक्त मेसिन खरिद गरिएको थियो ।

फेवातालमा ढल मिसाउने क्रम बढेपछि कारबाही गर्न गत माघमा वडा सदस्य हरि पहारीको संयोजकत्वमा अनुगमन तथा कारबाही समिति गठन भएको थियो ।

हेर्नुस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?