+
+

पूर्व–पश्चिम राजमार्गमा तीन सवारी ठोक्किए, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १ गते ८:४६


१ जेठ, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–पथलैया खण्डमा ट्रक, स्कार्पियो र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ ख ७१९ नम्बरको ट्रकले ठक्कर दिएर उछिट्टएको बा १२ च ९९१ नम्बरको स्कार्पियोले बा ८१ प ४१ ५१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१३ का सुरजकुमार गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?