Comments Add Comment

पेरिसडाँडामा राखियो कम्युनिष्ट पार्टीको साइनबोर्ड

४ जेठ, काठमाडौं । कोटेश्वरको पेरिसडाँडास्थित पूर्व नेकपा माओवादी केन्द्रको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको छ ।

शुक्रबार दिउँसो नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको हो ।

बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुबैपार्टीको यसअघिको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ब्यानर राख्न लागिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment