+
+

सानुको गीतमा हट सुमी

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते ११:४८


गायक सानु शेर्पाको ‘यौवनले छायो मायालु’ बोलको गीतको भिडियो रिलिज भएको छ । डान्सिङ शैलीको यो गीतमा शेर्पाकै शब्द र संगीत छ ।
गीतको भिडियो पनि तयार भैसकेको छ ।

मोक्ष प्रोडक्शनका लागि प्रविण श्रेष्ठले भिडियो निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोमा डान्सिङ समुह भिमफेदी गाइजको साथमा सुमी मोक्तानलाई देखाइएको छ । भिडियोमा सुमी हट बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?