+
+

एलजीको ‘मास्टर अफ फुटबल’

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते १२:१५

२० जेठ, काठमाडौं । एलजी ले आफ्नो मिनभवनमामा रहेको एलजी सप मेगा स्टोरमा मास्टर अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रममाएलजी ले नेपालका चर्चित खेलाडी र अहिलेका नेपाल नेननल टिमका कोच राजुकाजी शाक्यलाई आमन्त्रित गरेको थियो ।

सो कार्यक्रममा एलजीले आफ्ना ग्राहकहरुलाई पनि आमन्त्रित गरेको थियो ।

खेलाडीसँग अन्र्तक्रिया पनि भएको थियो । र सँगै बसेर ग्राहकले व्रल्ड कपको क्लासिक म्याच पनि हेरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?