Comments Add Comment

एथ्लेटिको मड्रिडमै बस्ने ग्रिजम्यानको घोषणा


काठमाडौं । एन्टोनी ग्रिजम्यान बार्सिलोना नजाने भएका छन् । फ्रान्सले विश्वकप यात्रा थाल्नुअघि उनले एथ्लेटिको मड्रिडमै बस्ने घोषणा गरेका हुन् ।

२०१४ मा रियल सोसिडाडबाट आएका उनले क्लबका लागि ११२ गोल गरेका छन् । पछिल्लो समय भने बार्सिलोना उनलाई भित्र्याउने प्रयासमा थियो ।

उनले भने, मैले (एथ्लेटिको मड्रिडमै) बस्ने निर्णय गरेँ ।’

क्लबसँग उनको सम्झौता २०२२ सम्म कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment