Comments Add Comment

सिटीसँग च्याम्पियन्स लिग जित्न चाहन्छुः महरेज


२९ असार, काठमाडौं । रियाद महरेजले आफू च्याम्पियन्स लिग जित्न म्यानचेष्टर सिटी गएको बताएका छन् ।

२७ वर्षीय महरेजलाई प्रिमियर लिग च्याम्पियन सिटीले क्लबको कीर्तिमानी मूल्यमा भित्र्याएको छ । उनले भनेका छन्, ‘च्याम्पियन्स लिग ठूला क्लबहरुका लागि हो । सिटी ठूलो क्लब हो र उनीहरुसँग (च्याम्पियन्स लिग) जित्ने प्रयास गर्न सबथोक छ ।’

गत सिजन क्वार्टरफाइनलसम्म पुगेको सिटीको त्यसभन्दा अगाडि जाने चाहना रहेकोभन्दै उनले भने, ‘मैले यहाँ आउने निर्णय गरे किनभने म सिन त्यो अभियानको हिस्सा बन्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment