Comments Add Comment

सिद्धार्थ ईन्स्योरेन्सका अध्यक्षको सपथ

७ साउन, काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

लामो समयदेखि उद्योग व्यवसायको क्षेत्रमा क्रियासिल संस्थापक शेयरधनी केडियालाई सञ्चालक समितिले सञ्चालकको पदमा नियुक्त गरेे पश्चात साउन ६ गते वसेको सञ्चालक समितिको १३६ औं बैठकले सर्व सम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment