+
+

माम्ती खोलामा बाढी आउँदा वीपी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १३ गते १४:५८

१३ साउन, काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा माम्तीखोलामा बाढी आउँदा वीपी राजमार्ग अवरुद्ध भएको छ ।

खोलामा ठूलो बाढी आउँदा सडकसमेत बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । अहिले काठमाडौं हुँदै पूर्वतर्फ जाने र काठमाडौंतर्फ आउने सवारी साधनहरु खोला किनारमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?