Comments Add Comment

 एकदिवसीय क्रिकेटमा पारसको अर्धशतक 

१८ साउन, काठमाडौं । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।

पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका हुन् । खड्का थप एक रन जोडेर आउट भए ।

यसअघि नेपालको पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सविरुद्ध ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment