Comments Add Comment

सरकारमाथि नेविसंघका ३१ आरोपः न्यायालयमा हस्तक्षेप गर्‍यो, मन्त्रालयको संख्या बढायो

नैनसिंह महर, अध्यक्ष, नेपाल विद्यार्थी संघ

२० साउन, काठमाडौं । नेपाली कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारलाई ३१ बुँदे आरोप लगाएको छ ।

सरकारविरुद्ध आन्दोलनरत नेविसंघले सरकारले देशलाई भड्खालोमा हाल्ने योजना बनाएको आरोप लगाउँदै त्यसलाई विफल बनाउन आह्वान गरेको छ ।

न्यायालयमा हस्तक्षेप गरेको, मन्त्रालयको संख्या बढाएर व्यभार बढाएको, ३३ किलो सुन प्रकरणको अनुसन्धान प्रभावित बनाएको, सिण्डिकेटलाई पक्षपोषण गरेकोलगायतका आरोप नेविसंघले लगाएको छ ।

यस्ता छन् नेविसंघले सरकारलाई लगाएका आरोपहरु-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment