Comments Add Comment

माछापुच्छ्रे बैंकले दियो एम्बुलेन्स


२० साउन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भोजपुर कोट सेवा समाज र कोटवासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना हस्तान्तरण गरियो ।

कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राईर टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरे ।

कार्यक्रममा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्रबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment