Comments Add Comment

रुपिकाको दरबारमा करिश्माको छमछमी

काठमाडौं । रुपिका थापाको तीज गीत कोसेली ‘५५ झ्याले दरबार’ सार्वजनिक भएको छ । दुई दिनको अवधिमा युटुयुबमा ६ हजारभन्दा बढी हेरिएको यो गीत बिन्दबासिनी म्युजिकले सार्वजनिक गरेको हो ।

रुपिका थापाकै शब्दमा विनोद बीसी र बिमा कुमारी अनुरागीले स्वर दिएका छन् । गीतमा युनिक भोजराज बिकको लय छ भने बिनोद बाजुरालीले एरेञ्ज गरेका छन् ।

भिडियोमा हालको चर्चित मोडल करिश्मा ढकालको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment