+

अफगानिस्तान प्रिमियर लिग क्रिकेट हुने

२०७५ साउन  २७ गते १६:२९ २०७५ साउन २७ गते १६:२९
अफगानिस्तान प्रिमियर लिग क्रिकेट हुने


२७ साउन, काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपीएल) हुने भएको छ । यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नो अब्सेक्सन सर्टिफिकेट लिएको अफगान क्रिकेट बार्डले जनाएको छ ।

एपीएल अक्टोबर ५ देखि २१ सम्म यूएईको सारजाह क्रिकेट स्टेडियममा हुनेछ । प्रतियोगितामा पाँच फ्रेन्चाइज टिम हुनेछन् । फ्रेन्चाइज टिमको नाम अफगान शहरबाट राखिनेछ र टिम बनाउने प्रक्रिया जारी छ ।

यो प्रतियोगिता सिपेजिजा क्रिकेट लिग भन्दा भिन्न हो, जुन हरेक वर्ष यो लिग काबुलमा गराउँछ र ६ टिमले खेल्छन् ।

अफगानिस्तान क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय