+
+
Shares

पूर्वराजदूत झा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते १०:०१


४ भदौ, काठमाडौं । पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।

तर, चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झाले नेपालका लागि फ्रान्सको राजदूतको भूमिका समेत निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?