+
+

प्रदेश २ मा बुधबार सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते १२:२०

४ भदौ, काठमाडौं । प्रदेश २ को सरकारले बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । सोमबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले पर्वको अवसरमा बुधबार विदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?