+
+

नाडेपको आईपीओ सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते ११:५४

७ भदौं, काठमाडौं । करीब एक महिनादेखि सुचिकरण हुन नसकेको नाडेप लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ ।

सुचिकरण सम्बन्धी नयाँ विनियमावली पारित भएपछि नेपाल स्टक एक्सचेञ्जले बिहीबार नाडेपको आईपीओ सुचिकृत गरेको हो । नेप्सेले कम्पनीको कारोबारका लागि न्यूनतम मूल्य १९९ देखि अघिकतम ५९७ रुपैयाँ प्रदान गरेको गरेको छ ।

नाडेपले १६ लाख कित्ता आईपी निस्काशन गरेको थियो । आईपीओ सुचिकृत भएसँगै नेप्सेले नाडेपलाई कारोबार संकेत पनि प्रदान गरेको छ । नेप्सेमा बिहीबारदेखि नै (NADEP) संकेतबाट यसको कारोबार शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?