Comments Add Comment

च्याम्पियन्स लिग ड्रः बार्सिलोना र टोटनह्याम एउटै समूहमा

१४ भदौ, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र टोटनह्याम एकै समूहमा परेका छन् ।

युभेन्टस र म्यानचेष्टर युनाइटेड एउटै समूहमा पर्दा लिभरपुल भने पेरिस सेन्ट जर्मेन रहेको समूहमा परेको छ । बिहीबार राति भएको ड्रमा बार्सिलोना, टोटनह्याम, पीभीएस र इन्टर मिलान समूह बीमा परेका छन् ।

यस्तै साविकको विजेता रियल मड्रिड, रोमा, सीएसकेएस मस्को, भिक्टोरिया प्लेजान समूह जीमा परेका छन् भने युभेन्टस, म्यानचेष्टर युनाइटेड, भ्यालेन्सिया र योङ ब्वाइज समूह एफमा छन् ।

समूह एः एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमुन्ड, मोनाको र क्लब बर्ग

समूह बीः बार्सिलोना, टोटनह्याम, पीएसभी, इन्टर मिलान

समूह सीः पेरिस सेन्ट जर्मेन, नापोली, लिभरपुल र रेड स्टार बेलग्रेड

समूह डीः लोकोमोटिभ मस्को, पोर्टो, शाक्ले र गालाटासरे

समूह ईः बार्यन म्युनिख, बेन्फिका, अयाक्स र एईके एथेन्स

समूह एफः म्यानचेष्टर सिटी, शाख्तर डोनेस्क, लायन र हफिनहम

समूह जीः रियल मड्रिड, रोमा, सीएसकेएस मस्को, भिक्टोरिया प्लेजान

समूह एफः युभेन्टस, म्यानचेष्टर युनाइटेड, भ्यालेन्सिया र योङ ब्वाइज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment