+
+
Shares

ट्याक्टर दुर्घटना हुँदा नवलपरासीमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १८:१३

१४ असोज, नवलपरासी । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-१४ जिगौरा भञ्जाङ्गको भित्री सडक खण्डमा ट्याक्टर अन्यिन्त्रित भइ पल्टिदा एकजनाको मृत्यु भएको छ ।

भित्री सडकमा बिजुलीको पोल लोड गर्ने क्रममा लु३त ९९३२ नम्वरको ट्याक्टर सडक छेउको नालीमा पलि्टदा ट्याक्टरमा सवार २६ वर्षीय केशव सिंह दरलामी विजुलीको पोलमा ठोक्किएर घाइते भएका थिए ।

उनको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?