+
+
Shares

घट्यो डलरको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १३:३९

५ कात्तिक, काठमाडौं । अमेरिकी डलरको भाउ केही घटेको छ ।  सोमबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको विक्रिदर ११७ रुपैयाँ २ पैसा र खरिददर ११७ रुपैयाँ ६२ पैसा तोकेको छ । आईतबार पनि डलरको विनिमय दर यही थियो ।

पछिल्लो एक सातामा अमेरिकी डलरको विनिमयदर ११७ देखि ११८ कै बीचमा छ । २५ असोजमा डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन राष्ट्र बैंकले डलरको विक्रिदर ११९ रुपैयाँ ३ पैसा र खरिददर ११८ रुपैयाँ ४३ पैसा तोकेको थियो ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका कारण अमेरिकी डलर वलियो बन्दा यसको असर नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने गरेको छ ।  नेपाली रुपैयाँ कमजोर बन्दा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् । यद्यपि, रेमिट्यान्स आप्रवाहमा भने यसले सकारात्मक असर गर्ने गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?